दैलेख जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा जीप दुर्घटना परि ज्यान गुमाउनेको संख्या छ जना पुगेका छन् । सुर्खेतवाट ठाँटिकाँध गाउँपालिका–३ वहाँकोट तर्फ जाँदै गरेको भे१च २२०७ नम्बरको जीप आज विहान पिपलचौतारा धामिगाउँ नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका ३ का अन्दाजी ४७ बर्षीय राजेन्द्रवहादुर शाही, ठाटीकाँध–४ का २६ बर्षीय दिलिप शाही, वडा नम्बर … Continue reading दैलेख जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो